दफा ३५
अवकास पाउने श्रमजीवी पत्रकारले पाउने सुविधा
ऐनको दफा २२ र २३ बमोजिम
अवकाश पाउने श्रमजीवी पत्रकारलाई निजले सेवा गरेको प्रत्येक वर्षको निमित्त नियम ३१
मा तोकिए बमोजिमको उपदान सरहको सुविधा दिनु पर्नेछ । कुनै श्रमजीवी पत्रकारले
पाँचवर्ष भन्दा कम अवधि सञ्चार प्रतिष्ठानमा सेवा गरेको भए निजले पाँचवर्ष सेवा गरेको
मानी सोही अनुपातमा निजलाई सुविधा दिनुपर्नेछ ।